नेपालीको प्रतिव्यक्ति आय १०३४ डलर पुग्यो

काठमाडौं– नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार गत वर्षको तुलनामा २६ डलर वृद्वि भइ एक हजार ३४ डलर पुगेको हो। यस वर्ष सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य लिएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भने यो वर्ष आर्थिक वृद्धिदर ६।८१ प्रतिशत रहने देखिएको छ … Continue reading नेपालीको प्रतिव्यक्ति आय १०३४ डलर पुग्यो